महिला विश्वकपमा आज समूह चरणका अन्तिम दुई खेल

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम दुई खेलहरु हुँदैछन् । दुवै खेल नेपाली समयअनुसार अपराह्न पौने ४ बजे सुरु हुने छन् । समूह ‘एच’ अन्तर्गत एचबीएफ पार्क पर्थमा मोरक्को र कोलम्बिया प्रतिस्पर्धा गर्दैछन् । कोलम्बियाले कोरियालाई २-० ले पराजित गर्दै विश्वकपको सुरुवात गरेको थियो भने दोस्रो खेलमा जर्मनीलाई २-१ ले स्तब्ध … Continue reading महिला विश्वकपमा आज समूह चरणका अन्तिम दुई खेल